पुन श्रम गर्दा लाग्ने सुल्क : (Price list on Sram Renewal )
श्रम गर्दा कती लाग्छ ?
मेरो उमेर एती छ अब मैले कती पैसा तिर्नु पर्ने हुन्छ ? र यो कती बर्ष को लागी हुन्छ ?
यी र एस्ता कुरा हरुको लागी हजुर ले यो list म हेर्न सक्नु हुन्छ ।
• 18 To 35 years ko lagi ---- Total 8820 (with service charge)
• 36 To 50 Years ko lagi ---- Total 10320 (With Service Charge)
• 51 To 65 Years ko lagi -----Total 14820 (With Service Charge)
Note: यो २ बर्ष को लागी मान्य हुने छ.